काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओमा)मा गणेशराज पोखरेलले निरन्तरता पाएका छन् ।बैंकको माघ १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।पोखरेलले स्थापनाकाल...
Read More Published on : 2 years ago
एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ कार्यक्रम सम्पन्न गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंक लिमिटेडले ‘सेलिब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ १३ माघमा ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न हो गरेको हो...
Read More Published on : 2 years ago
हिमालयन र सिभिल बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यी दुवै बैंकको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय...
Read More Published on : 2 years ago
बैंक सधै नाफामा उद्योगी व्यवसायी घाटामा’ यो प्लेकार्डसहित सोमबार काठमाडौं उपत्यकाका व्यवसायी माइतीघर मण्डलामा नाराजुलसमा उत्रिए । गत हप्ता आत्मादाह गर्ने प्रेम प्रसाद आचार्यको माग सम्बोधन गर्नेदेखि ब्याजदर घटाउनेसम्मका मागहरु उनीहरुका थिए । प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले सरकारले उद्योगी तथा व्यापारीहरुलाई संरक्षण...
Read More Published on : 2 years ago
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ५३ लाख कित्ता भन्दा बढि बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले किसान लघुवित्त वित्तीय...
Read More Published on : 2 years ago
वाणिज्य बैंकहरुले ३० अर्ब बढी नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।चालु आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३० अर्ब १३ करोड ३७ लाख रुपैयाँ नाफा गरेका हुन्...
Read More Published on : 2 years ago
हिमालयन बैंक कर्मचारी सङ्गठनले बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकको प्रधान कार्यालय परिसर, कमलादी काठमाडौंमा २०७९ माघ ७ गते शनिबारको दिन उक्त रक्तदान कार्यक्रम गरेको हो। रक्तदान जीवन दान भन्ने मुल कुरालाई मनन गरी उक्त रक्तदान कार्यक्रम आयोजनामा भएको थियो...
Read More Published on : 2 years ago
बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाले आज प्रकाशित गरेको सूचनाअनुसार बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् । बैंकहरूले प्रकाशित गरेको...
Read More Published on : 2 years ago
नेपाल राष्ट्र बैंकको पहलपछि वाणिज्य बैंकहरुको संख्या १८ वटामा झर्ने देखिएको छ। २७ बाट २१ मा झरेको वाणिज्य बैंकहरुको संख्या लक्ष्मी र सनराइज बैंक गाभिएपछि २० मा आउँदैछ।यसबाहेक पनि राष्ट्र बैंकले अन्य चार संस्थालाई मर्जरको ताकेता गरिरहेको छ। यसले गर्दा...
Read More Published on : 2 years ago
नयाँ सरकार आएपछि उत्साह थपिएको सेयर बजारको दिनयता कारोबार निरन्तर घटिरहेको छ। माघबाट ब्याजदर घट्ने निश्चित हुँदाहुँदै पनि बिहीबार सेयर बजार घट्ने क्रमले निरन्तरता पाएको हो।बैंकर्स संघका अनुसार माघमा ब्याजदर घट्ने भएको छ। अहिले वाणिज्य बैंकहरुको सामान्य मुद्दतीको ब्याजदर १२.१३...
Read More Published on : 2 years ago