Breaking News

आर्थिक न्युज : बैंक,वित्त /शेयर मार्केट (Total Posts : 2817 )


बैंकको चर्को ब्याजविरुद्ध उद्योगी  व्यवसायीले घेरे राष्ट्र बैंक

बैंकको चर्को ब्याजविरुद्ध उद्योगी व्यवसायीले घेरे राष्ट्र बैंक

उद्योगी तथा व्यवसायीहरुले सोमबार नेपाल राष्ट्र बैंक घेरेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजबारे सम्बोधन नगरेको भन्दै उनीहरुले राषट्र बैंक घेरेका हुन् । उद्योगी व्यवसायीमाथि बैंकहरुले देखाइरहेका दादागिरी राष्ट्र बैंकले वास्ता नगरेको उनीहरुको आरोप छ । 

Read More Published on : 2 years ago
नेपाल राष्ट्र बैंकको तथ्यांक सार्वजनिक:  देशको आर्थिक तथा वित्तीय स्थितिमा क्रमिक सुधार

नेपाल राष्ट्र बैंकको तथ्यांक सार्वजनिक: देशको आर्थिक तथा वित्तीय स्थितिमा क्रमिक सुधार

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले चालू आर्थिक वर्षको...

Read More Published on : 2 years ago
बेलायतको अर्थतन्त्रमा भारी मन्दी: २ वटाभन्दा बढी आलु र टमाटर किन्न प्रतिबन्ध

बेलायतको अर्थतन्त्रमा भारी मन्दी: २ वटाभन्दा बढी आलु र टमाटर किन्न प्रतिबन्ध

एजेन्सी । बेलायतमा २ वटा भन्दा बढी आलु, टमाटर किन्न प्रतिबन्ध लगाएको छ ।  फलफूल र तरकारीको पनि अभाव भइरहेको छ । सुपरमार्केटमा सीमा तोकिएको आलम हो । पैसा तिरेर पनि आलु, टमाटरजस्ता चिज धेरै मात्रामा किन्न पाइँदैन । बेलायतको सबैभन्दा ठूलो सुपरमार्केटमा २ भन्दा...

Read More Published on : 2 years ago
राष्ट्र बैंकको निर्देशन: आकस्मिक बिदामा पनि बैंक खोल्नुपर्ने  बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन (पूर्णपाठ सहित)

राष्ट्र बैंकको निर्देशन: आकस्मिक बिदामा पनि बैंक खोल्नुपर्ने बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन (पूर्णपाठ सहित)

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । सरकारले आकस्मिकरुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो ।

Read More Published on : 2 years ago
हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु, बैंकको कूल पूँजी ३४ अर्ब पुग्यो

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु, बैंकको कूल पूँजी ३४ अर्ब पुग्यो

हिमालयन र सिभिल बैंक लिमिटेडले शुक्रबारबाट एकिकृत कारोबार शुरु गरेका छन् । सिभिल बैंकलाई प्राप्त गरे पश्चात् ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट शुक्रबार एक विशेष समारोहकाबीच एकिकृत कारोबारको शुरुवात गरेका हुन् । एकिकृत कारोबार शुभारम्भ हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर...

Read More Published on : 2 years ago
मौद्रिक नीति समीक्षाः निजी क्षेत्रको अपेक्षालाई राष्ट्र बैंकले किन सम्बोधन गरेन ?

मौद्रिक नीति समीक्षाः निजी क्षेत्रको अपेक्षालाई राष्ट्र बैंकले किन सम्बोधन गरेन ?

राष्ट्र बैंकले केही खुकुला प्रावधानहरु समेटेर कानून परिमार्जन गरेको भोलिपल्ट फेरी कसिलो रुझानको मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ ।  सार्वजनिक भएको चालू आर्थिक वर्षको अर्धबार्षिक मौद्रिक नीतिले साना तथा मझौला ऋणीलाई केही राहत दिए पनि बाँकीलाई खासै उत्साह थप्न सकेन ।

Read More Published on : 2 years ago
शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा,   चालु खाता २९ अर्बभन्दाबढिले घाटामा

शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा, चालु खाता २९ अर्बभन्दाबढिले घाटामा

चालु आर्थिक वर्षको पुस मसान्तसम्म शोधनान्तर स्थिति रु.९७ अर्ब १० करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४१ अर्ब...

Read More Published on : 2 years ago
नेपाल लाइफ इन्स्योरेन्सको  नाफा २३७ प्रतिशतले बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा २३७ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल लाइफले चालु आ.वको दोस्रो त्रैमासमा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा  २३७.२९ प्रतिशतको उछाल आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख...

Read More Published on : 2 years ago
बैंकहरुको सिडी रेसियो ( लगानी-निक्षेप अनुपात)  घट्दो :  बैंकिङ क्षेत्रमा सकारात्मक  संकेत

बैंकहरुको सिडी रेसियो ( लगानी-निक्षेप अनुपात) घट्दो : बैंकिङ क्षेत्रमा सकारात्मक संकेत

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालका बैक तथा वित्तीय संस्थाहरूको लगानी-निक्षेप अनुपात (सिडी रेसियो) ८६.५४ रहेको छ। यसले एकैसाथ नेपालको बैंकिङ क्षेत्रमा केही सकारात्मक र थोरै अनौठा परिदृश्यलाई संकेत गरिरहेको छ।  लामो समयसम्म लगानीयोग्य पुँजीको अभावमा रहेका बैंकहरुको सिडी...

Read More Published on : 2 years ago
नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ बर्समा निधन

नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ बर्समा निधन

 नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ ।काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा निधन भएको हो ।उनी २०१३ साल वैशाख १४ गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए । उनको पालामा निर्धारण गरिएको भारतीय...

Read More Published on : 2 years ago