ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको शुरुवात गरेको छ । बैंकले अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) तथा बैंक...
Read More Published on : 3 years ago
सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्डस विजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसाले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ – पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।भिसा अन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड...
Read More Published on : 3 years ago
कुमारी बैंक लिमिटेडले ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड पाएको छ । भिसा इन्टरनेशनलद्धारा बुधबार भएको ‘लिडर्स क्याक्लेभ पेमेन्ट इनोभेशन फर डिजिटल नेपालको सम्मेलनमा बैंक सम्मानित भएको हो । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल...
Read More Published on : 3 years ago
सनराइज बैंक ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले नयाँ र ग्राहक उपयोगी, सेवा र...
Read More Published on : 3 years ago
नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकले विभिन्न सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदका लागि एकैपटक ४३ जना कर्मचारीको माग गरेको हो । रोजगारीका लागि इच्छुक नेपाली नागरिकले भदौ १७ गते शुक्रबारदेखि असोज ६...
Read More Published on : 3 years ago
दसैंका लागि नयाँ नोट भदौ तेस्रो सातापछि मात्र साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ २१ गते पछि मात्रै यस बर्ष नयाँ नोट साट्न पाउने सुविधा मिलाउन लागिएको जनाएको छ। यस वर्ष दसैं चाडैं परेकाले भदौमा नै नयाँ नोट सटही गर्न पाइने सुविधा...
Read More Published on : 3 years ago
पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको...
Read More Published on : 3 years ago
नबिल बैंकले निक्षेपको दश गुणासम्म रकम प्राप्त गर्न सकिने मुद्दती खाता योजना सार्वजनिक गरेको छ । आकर्षक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्दती खाता’ सञ्चालनमा ल्याएको हो । उक्त मुद्दती खातमा जम्मा गरेको रकम तोकिएको समय पछि दोब्बरदेखि दश...
Read More Published on : 3 years ago
बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बापत मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलसिलामा उपलब्ध गराएको रकम फिर्ता पाएको छ ।उक्त काउन्टर ग्यारेन्टी बापतको बीओकेले ९० करोड र हिमालयन बैंकले ६६ करोड रकम फिर्ता आज पाएका हुन्...
Read More Published on : 3 years ago
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन कारोबार नगर्न आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्डका कारोबारीलाई कारवाहीको चेतावनी दिएको छ । यी कार्यहरु...
Read More Published on : 3 years ago