Breaking News

बिजनेस प्रोफाइल (Total Posts : 2488 )


वाइफाई ह्याक होला- सुरक्षाका लागि यस्तो गर्नुहोस्

वाइफाई ह्याक होला- सुरक्षाका लागि यस्तो गर्नुहोस्

वाइफाई सम्बन्धि उच्च प्राविधिक ज्ञान भएकाहरुले वाइफाई ह्याक सजिलै गर्न सक्छन । अझ प्राविधिक ज्ञान खासै नभएकाले पनि इन्टरनेटमा उपलब्ध विभिन्न सफ्टवेयरहरुको सहयोगबाट तपाईंको वाइफाई ह्याक गर्न सक्छन । आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : १. WPS अप्सन अफ् गर्नुहोस् राउटरको एडमिन पेज खोलेर त्यहाँ भएको...

Read More Published on : 6 years ago
टिक-टकले सेलिब्रेटी मात्रै होइन, यसरी खतरा पनि निम्त्याउन सक्छ

टिक-टकले सेलिब्रेटी मात्रै होइन, यसरी खतरा पनि निम्त्याउन सक्छ

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिक-टक’ लोकप्रिय बन्दै गएको पाइन्छ । १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । सन् २०१६ देखि चीनबाट सुरु भएको टिक टकले घर-घरमै कलाकार भएको अनुभूति हुन्छ । ठुलो पर्दामा गनिएका कलाकार पनि टिक-टकमा झुमेको पाइन्छ । कुनै गीत हिट भए...

Read More Published on : 6 years ago
७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले रीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको  डाटा  लिकबारे खुलासा गरेको छ । तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी...

Read More Published on : 6 years ago
खाजा लिन सर्वसाधारणको लाइनमा बिल गेट्स

खाजा लिन सर्वसाधारणको लाइनमा बिल गेट्स

सोसल मिडियामा बिल गेट्सको एउटा फोटो भाइरल भएको छ जसमा उनी एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका छन् । त्यो पनि ८ डलरको बर्गर–फ्राई र कोकका लागि । बर्गरका पारखी हुन् गेट्सः गेट्सको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले गत मंगलबार फेसबुकमा सेयर गरेका हुन् । यसमा...

Read More Published on : 6 years ago
सावधान  ! धेरैै मोबाइल चलाउदा २१ वर्षीय युवती अन्धी भइन्

सावधान ! धेरैै मोबाइल चलाउदा २१ वर्षीय युवती अन्धी भइन्

डाक्टरको सुझाव यस्तो छ चिनमा डोङगुआनकी एक २१ वर्षीया युवती अत्याधिक मोबाइल चलाएको कारण अन्धो भएकी छिन् । डाक्टरहरुका अनुसार उनको आखामा निकै जटिल मानिने रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका छन् । ती वु नाम गरेको युवती दिनमा करिब ७ घण्टा अफिसमा कम्प्युटरको काम गर्ने र घरमा गएपछि पनि लगातार...

Read More Published on : 6 years ago
टेलिकमको नयाँ अफर : ६ रुपैयाँमा १ घन्टा कल

टेलिकमको नयाँ अफर : ६ रुपैयाँमा १ घन्टा कल

नेपाल टेलिकमले विभिन्न प्रकारका विन्टर अफर उपलब्ध गराएको छ । अफरको समयावधि पुस २९ गते देखि लागू भई आगामी चैत २८ गतेसम्म जारी रहने टेलिकमले जनाएको छ । विन्टर अफरमा पहिले उपलब्ध अफरहरु भन्दा केही थप सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । यस्ता छन् नयाँ अफरः १. ह्याप्पी विकेन्ड...

Read More Published on : 6 years ago
मोबाइलको मेमोरी फुल ? खाली गर्ने तरिका जानी राखौँ !

मोबाइलको मेमोरी फुल ? खाली गर्ने तरिका जानी राखौँ !

मोबाइल फोन ह्याङ हुने तथा स्लो चल्ने कयौं कारणले हुन सक्छ । तर, यसको एक प्रमुख कारण स्टोरेज फुल हुनु हो । हामी आफ्नै केही गल्तीका कारणफोनको स्टोरेज फुल हुन्छ । यी गल्ती के हुन् र कसरी गल्तीबाट बँच्ने भन्ने ज्ञान हुँदा समस्याबाट मुक्ति मिल्छ : १. इंस्टाग्राम राखेको फोटो...

Read More Published on : 6 years ago
फोनको कल र म्यासेजको डिटेल यसरि थाहा पाउन सकिन्छ

फोनको कल र म्यासेजको डिटेल यसरि थाहा पाउन सकिन्छ

सबैभन्दा पहिला जसको फोन कल–म्यासेज डिटेल लिने हो, उसको फोनमा ‘हिडन कल रेकर्डर’ फ्रि एप्स डालउलोड गर्नुहोस् । डाउनलोड भएपछि त्यसलाई ओपन गर्नुहोस् । – ओपन नहुँदै तपाईलाई फोनको ब्याकअप लिइदैछ भनेर एउटा म्यासेज आउँछ । त्यसलाई ‘एक्सेप्ट’ गनुहोस् । – त्यसपछि, अर्को विन्डो खुल्छ, जसमा तपाईलाई इमेल आइडी लगाउनु...

Read More Published on : 6 years ago
युट्युबले हटायो ५ करोड भन्दा बढी भिडियो

युट्युबले हटायो ५ करोड भन्दा बढी भिडियो

युट्युबले आफ्नो नियम पालना नगरेको भन्दै लाखौँ भिडियोहरू आफ्नो वेबसाइटबाट हटाएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्यान बुर्नोमा मुख्यालय रहेको युट्यूबले गत जुलाई र सेप्टेम्बर महिनामा गरेको आन्तरिक अडिट पश्च्यात ५ करोड ८० लाख भिडियोहरूलाई कम्पनीको सीमारेखा भित्र नरही अपलोड गरिएको पाइएकोले हटाएको जनाएको छ। कम्पनीको आधिकारिक ब्लगमा जनाइएअनुसार भिडियोका...

Read More Published on : 6 years ago
दूर्गम क्षेत्रमा ड्रोनले यसरी पुर्यायो औषधी.

दूर्गम क्षेत्रमा ड्रोनले यसरी पुर्यायो औषधी.

प्रशान्त महासागरको बीचमा रहेको भानुआटु राष्ट्रमा ड्रोनले ४६ किलोमिटरको दुरी पारगर्दै औषधी सेवा प्रदान गरेको छ।   टापु राष्ट्र भानुआटुमा यूनिसेफले ड्रोनमार्फत खोप तथा औषधी पठाएको हो। स्वास्थ्यको क्षेत्रमा व्यवसायीक ड्रोन प्रयोग भएको यो पहिलो पटक हो। भानुआटुमा करिब २० प्रतिशत बालबालिका महत्वपूर्ण खोपबाट बन्चित छन्। गरिब र टापु राष्ट्र...

Read More Published on : 6 years ago