Breaking News

इ-एग्रीकल्चर (Total Posts : 2541 )


इन्टरनेटमा कालोबजारी यसरी ! सेवा प्रदायकको  आम्दानीको हिस्सा अवैधानिक शुल्कबाटै

इन्टरनेटमा कालोबजारी यसरी ! सेवा प्रदायकको आम्दानीको हिस्सा अवैधानिक शुल्कबाटै

सरकारले भने इन्टरनेटको मूल्य बढाइनु कालोबजारी भएको स्पष्ट पारेको छ ।  अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्यमा भारी गिरावट आएको छ । सोहीअनुसार नेपालमा मूल्य समायोजन गर्दा उपभोक्ताले विगतमा भन्दा आधा सस्तोमा इन्टरनेट सेवा उपभोग गर्न पाउनुपर्ने हो । तर, सेवा प्रदायकहरुले इन्टरनेट सेवाको मूल्य घटाउनुको साटो बढाएका छन् । सूचना प्रविधि...

Read More Published on : 4 years ago
विज्ञानको अर्को चमत्कार, कार्बनडाइअक्साइड सोसेर पत्थर बन्यो

विज्ञानको अर्को चमत्कार, कार्बनडाइअक्साइड सोसेर पत्थर बन्यो

आइसल्याण्डस्थित एउटा अनुसन्धान परियोजनाले वायुमण्डलबाट कार्बनडाइअक्साइड सोसेर पत्थर बनाउने एउटा प्रविधिको विकास गरिरहेको छ। गत वर्ष कार्बफिक्सले १०,००० टन कार्बनडाइअक्साइड सोसेको थियो जुन २,२०० वटा मोटरहरुले फ्याँकेको कार्बनडाइअक्साइड बराबर हो। यसले जलवायु परिवर्तनको असर कम गर्न सघाउने अनुसन्धानकर्ताहरुको विश्वास छ। यो भिडिओ बीबीसीको टेकिङ द टेम्परेचर शृङ्खलाका...

Read More Published on : 4 years ago
नेपाल राष्ट्र बैंकद्वारा नयाँ मौद्रिक नीति : एटीएम पीडित ग्राहकलाई राहत मिल्ने

नेपाल राष्ट्र बैंकद्वारा नयाँ मौद्रिक नीति : एटीएम पीडित ग्राहकलाई राहत मिल्ने

नेपाल राष्ट्र बैंकले बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले आर्थिक वर्ष २०७५र७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रबद्र्धन र उद्यमशीलता विकासका लागि...

Read More Published on : 4 years ago
साइवर क्राइम गर्ने गराउने दुबैलाई कडा कारवाही हुन्छ - आइजीपी सर्वेन्द्र खनाल

साइवर क्राइम गर्ने गराउने दुबैलाई कडा कारवाही हुन्छ - आइजीपी सर्वेन्द्र खनाल

नेपाल प्रहरीले साईबर क्राईम नियन्त्रणका लागि कडा कदम चाल्ने चेतावनी पनि दिएको छ । प्रहरी महानिरीक्षक खनालले साईबर ठूलो सामाजिक समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्ने चेतावनी दिएका हुन् । उनले साईबर क्राईम अन्त्यका लागि साथ दिन संचारकर्मीहरुलाई पनि आग्रह गरेका छन् । प्रहरी महानिरीक्षक...

Read More Published on : 4 years ago
होशियार ! सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई  ५ वर्ष जेल र दुई लाख जरिवाना हुने

होशियार ! सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई ५ वर्ष जेल र दुई लाख जरिवाना हुने

महानगरीय अपराध अनुसन्धान महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै अपरिचित व्यक्तिहरुले पठाएको ‘फ्रेण्ड रिक्वेष्ट एसेप्ट’ नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । साथै, जनमानसमा भ्रम सिर्जना गर्ने कुरा लेखेर विभिन्न व्यक्तिलाई अपमान एवं गाली गलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि नगर्न पनि महाशाखाले सचेत गराएको छ । महाशाखाका प्रमुख...

Read More Published on : 4 years ago
उत्कृष्ट फोटोग्राफीको लागि यी एप्सहरु निःशुल्क डाउनलोड गर्नुहोस्

उत्कृष्ट फोटोग्राफीको लागि यी एप्सहरु निःशुल्क डाउनलोड गर्नुहोस्

तपाइ आफ्नो समय फोटोग्राफीमा बिताउन चहानुहुन्छ भने,तपाईलाई यो खबर पक्कै पनि काम लाग्न सक्छ । धेरैलाई डिएसएलआर क्यामेराबाट खिचिएको फोटो मन पर्छ । डिएसएलआर क्यामेराबाट खिचिएको फोटोको क्वालिटी शानदार हुन्छ । तर सबै सँग डिएसएलआर नहुन पनि सक्छ, यहि कारण धेरै मानिसहरुले आफ्नो स्मार्टफोनबाट फोटोग्राफी गर्न रुचाउँदैनन् । तर जहाँ...

Read More Published on : 4 years ago
नोकिया एक्स तस्वीर, यस्तो छ

नोकिया एक्स तस्वीर, यस्तो छ

नोकिया एक्स  आगामी मे १६ मा नोकिया एक्स को चिनिया माइक्रो ब्लगिङ साइट विबो तथा चिनिया अनलाइन इलेक्ट्रोनिक्स रिटेल सनिंग डट कममा नोकिया एक्सका केही प्रष्ट तस्वीरहरु पोष्ट गरिएको छ । ती तस्वीरहरुबाट आसन्न नोकिया एक्सका कतिपय विशेषताहरु छर्लंग हुन्छन् । तस्वीरमा स्मार्टफोनको निलो रंगको भेरिएन्ट देखाइएको छ । जसमा...

Read More Published on : 4 years ago
ह्याकिङ आफैमा अपराध होइन, यसको सोसल Trend बुझाउन जरुरी छ -दिपेश

ह्याकिङ आफैमा अपराध होइन, यसको सोसल Trend बुझाउन जरुरी छ -दिपेश

१७ वर्षिय दिपेश कँडेल आफूलाई इथिकल ह्याकरको प्रोफाइल बनाउन खोजिरहेका छन् । उनी हाल भरतपुर–६, गीतानगरको  श्री अमरज्योती इंग्लिस बोर्डिङमा कक्षा १० मा पढ्दैछन् ।  दिपेश गुगलमा ह्याकिङ ट्रिक्सहरुको खोजी गर्छन् । ह्याकिङ सिकाउने वेबसाइटहरु भिजिट गर्छन् र भविष्यमा सेक्युरिटी एक्सपर्ट बन्न चाहन्छन् । नेपालको साइबरस्पेस जोगाउने र भोलीको सुरक्षित...

Read More Published on : 4 years ago
पासवर्ड असुरक्षित हुने कारणहरु :  सुरक्षित गर्ने तरिका

पासवर्ड असुरक्षित हुने कारणहरु : सुरक्षित गर्ने तरिका

सजिलो तथा असुरक्षित पासवर्ड छ भने जहिले चोरि हुने डर रही रहन्छ। पासवर्ड क्र्याकरहरु सँग यस्ता धेरै टुल्स हुन्छन,यसकारण उनीहरुले सजिलै सँग पासवर्ड क्र्याक गर्न सक्छन ।यसकारण पासवर्ड छनौट गर्दा हामीले जहिले पनि अरुले अनुमान गर्न नसक्ने तथा सुरक्षित पासवर्ड राख्न जरुरी हुन्छ । हुन त क्र्याकरहरुले जस्तो पासवर्ड पनि...

Read More Published on : 4 years ago
एनपी सर्टले ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ काठमाडौंमा गर्दै

एनपी सर्टले ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ काठमाडौंमा गर्दै

साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) ले July 27 & 28 (साउन ११ र १२) गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ गर्ने भएको छ ।  समिटमा  साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल तथा कार्यपत्र...

Read More Published on : 4 years ago