Breaking News

इतिहास (Total Posts : 2483 )


सरकारी कार्यालयमा ट्वीटर, फेसबुक र भाइवर अनिवार्य

सरकारी कार्यालयमा ट्वीटर, फेसबुक र भाइवर अनिवार्य

अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेको छ ।कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन स्बै कार्यालयले ‘ट्वीटर’, ‘फेसबुक’ र ‘भाइवर’ जस्ता सामाजिक सञ्जाल सञ्चालन...

Read More Published on : 4 years ago
वाइफाईको पासवर्ड, सजिलै ह्याक हुने तरिका ‘पूरा जानकारी लिनु होस ।

वाइफाईको पासवर्ड, सजिलै ह्याक हुने तरिका ‘पूरा जानकारी लिनु होस ।

सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन के गर्ने त ? यो आलेखमा हामीले केही यस्ता मोवाइल एपबारे उल्लेख गरेका छौं, जसको प्रयोगबाट तपाईलाई सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन मद्दत पुग्ने छ । बेस्ट वाई–फाई नेटवर्क ह्याकर यो एप बनाउने कम्पनीको दावी छ कि वाईफाईमा राखिएको जस्तोसुकै पासवर्ड पनि यो एपले तोडेर...

Read More Published on : 4 years ago
साइबर सेक्युरिटी समिट २०१८ सम्पन्न,  साइबर सुरक्षाका लागि सामुहिक प्रयासमा जोड

साइबर सेक्युरिटी समिट २०१८ सम्पन्न, साइबर सुरक्षाका लागि सामुहिक प्रयासमा जोड

साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यवद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित २ दिने ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ । नेपाल (एनपीसर्ट)को मुख्य आयोजनामा आयोजित समिटमा साइबर अपराध, साइबर नीति र कानून तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको छ । समिटले साइबर सुरक्षाका लागि...

Read More Published on : 4 years ago
६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, प्रहरी कार्यमा सूचना प्रविधि प्रयोगमा जोड

६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, प्रहरी कार्यमा सूचना प्रविधि प्रयोगमा जोड

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा  एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सोहि अवसरमा खनालले प्रहरी सेवा तथा संचार सम्बन्धि केहि मोबाइल एप्लिकेशन पनि सार्बजनिक गरिएको छ । महानिरीक्षक खनालले प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता तथा महत्चबारे चर्चा गर्दै प्रहरी कार्यमा...

Read More Published on : 4 years ago
नेपालमा पहिलोपटक ग्लोबल साइबर सेक्युरिटी समिट 2018

नेपालमा पहिलोपटक ग्लोबल साइबर सेक्युरिटी समिट 2018

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट)ले नेपालमै पहिलो पटक 2075 साउन ११ र १२ गते राजधानीमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ गर्न लागेको छ ।  साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ  समिटको पूर्वसन्ध्यामा साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि–समिट वर्कसप...

Read More Published on : 4 years ago
जग्गासम्बन्धि सम्पूर्ण जानकारी ‘भूमी सुशासन’ एपमा

जग्गासम्बन्धि सम्पूर्ण जानकारी ‘भूमी सुशासन’ एपमा

सरकारले ल्यायो ‘भूमी सुशासन’ एप काठमाडौं–सरकारले भूमिसम्बन्धि सम्पूर्ण जानकारी दिने मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामको एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई नक्सा नामक कम्पनीले डेभलप गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धि सेवाहरुको सम्पूर्ण जानकारी उपलब्ध हुने छ । भूमिसम्बन्धि...

Read More Published on : 4 years ago
सामसुङ S10 का विशेषता यस्ता छन्

सामसुङ S10 का विशेषता यस्ता छन्

सामसुङले सन् २०१९ मा सामसुङ एस१० विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ल्याउने तयारी गरेको नयाँ स्मार्टफोनको केही विवरणहरु सार्वजनिक भएका छन् । सन् २०१९ मा सार्वजनिक गर्ने तयारी गरिएको सामसुङ एस१० तीन फरक आकारमा बजारमा आउनेछ । पछिल्लो केही वर्षयता कम्पनीले दुई फरक आकारमा आफ्ना उत्पादनहरु...

Read More Published on : 4 years ago
क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा

क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षातर्फ पनि यस बर्षदेखि छात्रबृत्तिको शुरुवात गरेको छ । काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ । ‘नेसनल...

Read More Published on : 4 years ago
सावधान  !राती मोवाइल चलाउदा आँखामा यी गम्भीर समस्या आउँछ

सावधान !राती मोवाइल चलाउदा आँखामा यी गम्भीर समस्या आउँछ

अनुसन्धानले अध्यारोमा स्मार्टफोन चलाउनु खतराजनक हुने बताएका छन् ।रातिमा सुत्नुअघि मोबाइल चलाएमा आँखाको रेटिनामा गम्भीर असर पर्छ । अमेरिक मस्कुलर डिजेनेरेशन फाउन्डेशनका अनुसार यसबाट आँखाको ज्योति कमजोर हुन जान्छ । रातको समयमा सुत्नुअघि मोबाइल चलाएको खण्डमा शरीरमा मेलाटोनिन (Melatonin) नामक हर्मोनमा कमी आउन थाल्छ । हार्भड युनिभर्सिटीले गरेको अनुसन्धानका अनुसार...

Read More Published on : 4 years ago
साइवर क्राइम, फेसबुक अपराधबाट यसरी बच्नुहोस्

साइवर क्राइम, फेसबुक अपराधबाट यसरी बच्नुहोस्

केही सूचना लिन होस् या त सम्बन्ध बनाइराख्न होस्, फेसबुकले अहम भूमिका खेलिरहेको छ। तर, कतिपय अवस्थामा, यही फेसबुकका कारण नराम्रा घटनाहरु समेत घटिरहेका छन्। त्यस्ता घटनाबाट बच्नको लागि के गर्ने ? आफ्नो फेसबुक अकाउन्टमा सबैले देख्ने गरि मोबाइल नम्बर नराख्नुहोस्। नम्बर सबैले देख्नेगरि राख्दा त्यसलाई अपरिचितले प्रयोग गर्ने वा...

Read More Published on : 4 years ago