Breaking News

इतिहास (Total Posts : 2483 )


३ करोड एन्ड्रोइड मोबाइलमा गुगल नचल्ने

३ करोड एन्ड्रोइड मोबाइलमा गुगल नचल्ने

अब केही एन्ड्रोइड फोनमा गुगल क्रोम चल्नेछैन ।  गुगल एन्ड्रोइडको जेली बिन ४.१ देखि ४.३ भर्सन सम्मका स्मार्टफोनमा मात्र क्रोम चल्नेछैन । समाचार अनुसार अहिलेपनि विश्वमा एन्ड्रोइड जेली बिन ४.१ प्रयोग गर्नेको संख्या ३ करोड २० लाख रहेको छ । यद्यपि गुगलले कुन मितिदेखि यसलाई कार्यान्वयन गर्ने भन्ने खुलाएको छैन...

Read More Published on : 4 years ago
फोटो खिच्दा  साइवर कानून लाग्ने, जरिवाना एक करोड ६० लाख

फोटो खिच्दा साइवर कानून लाग्ने, जरिवाना एक करोड ६० लाख

सावधान ! तपाईंलाई एक लाख ५० हजार (४७ लाख रुपैयाँ)देखि पाँच लाख दिर्हाम (झण्डै एक करोड ६० लाख रुपैयाँ)सम्म जरिवाना हुन्छ । त्यति मात्रै होइन, ६ महिनासम्म झ्यालखानामा बस्नु पर्ने पनि हुन सक्छ । यस्ता फोटो र भिडियो फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता सामाजिक सञ्जालमा पोष्ट नगर्न आबुधाबी पुलिसले सचेत गराएको...

Read More Published on : 4 years ago
सन् २०२० को डिभी चिठ्ठा खुल्यो :१२ कक्षा पास नभएकाले पनि डिभी भर्न मिल्ने

सन् २०२० को डिभी चिठ्ठा खुल्यो :१२ कक्षा पास नभएकाले पनि डिभी भर्न मिल्ने

सन् २०२० का लागि डिभी लोटरी खुलेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२० का लागि डिभी लोटरी खोलिएको जानकारी दिएको हो । अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२ बजेसम्म डिभी लोटरीका लागि फारम भर्न सकिनेछ । डिभी लोटरीका...

Read More Published on : 4 years ago
सामसङको टिभीको मूल्य  ८ करोड ६८ लाख रुपैयाँ

सामसङको टिभीको मूल्य ८ करोड ६८ लाख रुपैयाँ

दक्षिण कोरियाली कम्पनी सामसङले भारतमा निकै महंगो टिभी लञ्च गरेको छ ।  यो टिभी अहिलेसम्मकै महंगो  भएको बताइएको छ । प्रिमियम क्याटगोरीको यो टिभीको मूल्य १ करोड भारतीय रुपैयाँबाट सुरु हुन्छ । यसको टप मोडलको मूल्य ३ करोड ५० लाख भारु छ जसको नेपाली रुपैयाँ ५ करोड ५६ लाख हुन्छ...

Read More Published on : 4 years ago
ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक

ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक

एप्पलले वर्ष सार्व गतजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरेको छ ।  यसलाई अमेरिकी बजारमा ११०० डलर (करिब रु. १ लाख २६ हजार) पर्दछ। यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ। म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार...

Read More Published on : 4 years ago
साइबर हमलाकारी देशहरुमा अमेरिका, रुस, चीन र इजरायल अगाडी

साइबर हमलाकारी देशहरुमा अमेरिका, रुस, चीन र इजरायल अगाडी

अमेरिका, रुस, चीन तथा इजरायल साइबर हमलाको क्षमताका आधारमा पहिलो श्रेणीका शक्तिहरु हुन् । विज्ञहरुका अनुसार इरान तेश्रो श्रेणीको साइबर हमलाकारी देश हो । युरोपेली देशका साइबर सेना दोश्रो नम्बरमा आउँछन् भने इरान तेश्रो नम्बरमा । रुससँग सबैभन्दा शक्तिशाली साइबर सेना छ ।  अमेरिकी राष्ट्रपती चुनावमा रुसी ह्याकरहरुले हस्तक्षेप...

Read More Published on : 4 years ago
१० शक्तिशाली महिलाहरु : प्रविधि जगतमा रोल मोडलको भूमिका

१० शक्तिशाली महिलाहरु : प्रविधि जगतमा रोल मोडलको भूमिका

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको क्षेत्रमा महिलाको उपस्थिति कम भएको पक्कै हो । तर यहीँ क्षेत्रमा केही त्यस्ता शक्तिशाली महिलाहरु पनि छन् जो यस समग्र विश्वका लागि रोल मोडल मात्र बनिरहेका छैनन् आज करोडौँ मानिसले दिनहुँ प्रयोग गर्ने प्रविधिको विकास र विस्तार गरिरहेका छन् । बिजनेस इनसाइडरले हरेक वर्षझैँ यसपटक...

Read More Published on : 4 years ago
होशियार ! फेसबुकमा जे पायो त्यही लाइक शेयर नगर्नुहोस् , कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

होशियार ! फेसबुकमा जे पायो त्यही लाइक शेयर नगर्नुहोस् , कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

फेसबुकमा कार्टुन सेयर गर्दा काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। कारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूलाई लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले...

Read More Published on : 4 years ago
प्रविधिको उपयोग बारामा भिडियो कन्फ्रेन्स मार्फत अभियुक्तको म्याद थप गरियो

प्रविधिको उपयोग बारामा भिडियो कन्फ्रेन्स मार्फत अभियुक्तको म्याद थप गरियो

जिल्ला प्रहरी कार्यालय बाराले भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको थालनी गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको शुभारम्भ गरिएको हो । भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्न सकिने भएपछि प्रहरीलाई राहत भएको छ । अभियुक्तहरुलाई सदरमुकाम ल्याउन र लैजानमा लाग्ने जनशक्ति अन्यत्र प्रयोग गर्न...

Read More Published on : 4 years ago
आइसिटी अवार्ड 2018, ९ जना सम्मानित : नेपाल प्रहरीलाई वेष्ट आइसिटी अवार्ड

आइसिटी अवार्ड 2018, ९ जना सम्मानित : नेपाल प्रहरीलाई वेष्ट आइसिटी अवार्ड

सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित  लिभिङ विथ आइसिटीको आयोजनामा आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ ।  विभिन्न ७ विधामा सर्वोत्कृष्ट भएकाहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले आइसिटी अवार्ड प्रदान गरेका थिए । नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड

Read More Published on : 4 years ago