काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका छन् । नयाँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुकाे दाबी छ । विद्यार्थीहरुले तयार पारेको यो सवारी साधन वतावरणमैत्री पनि रहेको केयुका मेकानिकल इन्जिनियर...
Read More Published on : 4 years agoनेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन स्पेशमा ‘नेपाल पिक्यु वान’ तयार भएको हो। यो सानो भू-उपग्रह ५ सेन्टिमिटर लामो, पाँच सेन्टिमिटर अग्लो र पाँच सेन्टि मिटर चौडा छ। २ सय ५० ग्राम तौलको पिको भूउपग्रह खल्तीमा राखेर हिँड्न मिल्नेछ।...
Read More Published on : 4 years agoफेसबुक ट्वीटर सञ्चालकले नेपालमा दर्ता गर्नुपर्दछ, प्रयोकर्ताले होइन प्रतिनिधिसभाको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए। सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए। सांसद पुष्पा भुषालले...
Read More Published on : 4 years agoट्वीटरले प्रयोगकर्ताको लागि एडिट गर्न सकिने फिचर्स ल्याउने तयारी गरेको हो । यद्यपि अहिले अ घि सारिएको योजनापछि पनि पहिलो ट्वीट के थियो र त्यसलाई पुनरवलोकन गरिएको इतिहास पनि दोस्रो व्यक्तिले देख्न सक्नेछन् । ट्वीटरमा अहिलेसम्म यस किसिमको फिचर्स नहुनुको कारणबारे उनले यो प्लेटफर्म म्यासेजको लागि फरम्याटमा...
Read More Published on : 4 years agoजनकपुरमा इन्जिनियरिंग पढिरहेका एक विद्यार्थीले मोबाइलको सहायताले घरको सबै स्वीचलाई नियन्त्रण गर्न सक्ने प्रविधिको विकास गरेका छन्। भारतको कुरुक्षेत्र विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिंग तेस्रो वर्षमा अध्ययनरत जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने दीपक कुमार साह र उनका साथी सोही विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिंग पहिलो वर्षमा अध्ययनरत लक्ष्मिनीया गाउपालिका ७ भगवतीपुर बस्ने राहुल कुमार पटेलले...
Read More Published on : 4 years agoएनसेल प्रालिले ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । अफर अन्तर्गत प्रयोगकर्ताले सुलभ मूल्यमा असिमित कुराकानीको मजा लिन सक्ने कम्पनी बताउँछ । यो भ्यालेनटाइन अफर भोलि शुक्रबारबाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका पि्रपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक)...
Read More Published on : 4 years agoदैनिक जीवनमा प्रविधिको प्रयोगमा केन्द्रित भृकुटीमण्डपको क्यान इन्फोटेक २०१९ सूचना प्रविधि मेलामा अवलोकनकर्ताको घुइचो बढेको छ । विभिन्न नौला प्रविधि र प्रदर्शनी हेर्न तीन दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ताले मेल पत्यक्ष रुपले हेरेको क्यान महासंघले जनाएको छ । २५औं संस्करणको क्यान इन्फोटेक २०१९मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिएका...
Read More Published on : 4 years ago९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी...
Read More Published on : 4 years agoफेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस् तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी हाल्नु पर्दछ । यदि तपाईंको इमेलको डाटा ह्याक भएको छैन भने Good news — no...
Read More Published on : 4 years agoसाइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले रीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको डाटा लिकबारे खुलासा गरेको छ । तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी...
Read More Published on : 4 years ago