Breaking News

आइसिटी मार्केट (Total Posts : 2651 )


यू-ट्यूबबाट यसरी भिडियो डाउनलोड गर्न सकिन्छ

यू-ट्यूबबाट यसरी भिडियो डाउनलोड गर्न सकिन्छ

यूट्यूबले केही भिडियोहरु एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्ने अनुमति दिएको छ । भिडियो डाउनलोड गर्न निम्न तरिका अपनाउहोस् – १. आफ्नो स्मार्टफोनमा यूट्यूब एप खोल्नुस् २. एपमा कुनै पनि भिडियो खोल्नुस् ३. टाइटलभन्दा मुनि सेयर र एड टु बीचमा तपाईं एउटा ‘डाउनलोड’ बटन देख्नुहुनेछ । यदि भिडियोको रचनाकारले यसलाई डाउनलोड...

Read More Published on : 4 years ago
ह्वाट्सएपमा पनि ह्याकिङको खतरा !

ह्वाट्सएपमा पनि ह्याकिङको खतरा !

ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ । टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ । उसको दाबी अनुसार ह्वाट्सएपमा एक बग देखा परेको छ । उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ । प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गरेसँगै उनीहरुको अकाउन्टमा...

Read More Published on : 4 years ago
३ करोड एन्ड्रोइड मोबाइलमा गुगल नचल्ने

३ करोड एन्ड्रोइड मोबाइलमा गुगल नचल्ने

अब केही एन्ड्रोइड फोनमा गुगल क्रोम चल्नेछैन ।  गुगल एन्ड्रोइडको जेली बिन ४.१ देखि ४.३ भर्सन सम्मका स्मार्टफोनमा मात्र क्रोम चल्नेछैन । समाचार अनुसार अहिलेपनि विश्वमा एन्ड्रोइड जेली बिन ४.१ प्रयोग गर्नेको संख्या ३ करोड २० लाख रहेको छ । यद्यपि गुगलले कुन मितिदेखि यसलाई कार्यान्वयन गर्ने भन्ने खुलाएको छैन...

Read More Published on : 4 years ago
गुगलको अन्त्य यसरी हुदैछ

गुगलको अन्त्य यसरी हुदैछ

विश्वको सबैभन्दा वृहत सर्च इन्जिनको रुपमा रहेको गुगलले भविष्यमा आफ्नो पकड गुमाउने एकजना चर्चित अर्थशास्त्री तथा प्रविधि विश्लेषकले दाबी गरेका छन् । आफ्नो पुस्तक ‘लाइफ आफ्टर गुगल: द फल अफ बिग डाटा एण्ड द राइज अफ ब्लकचेन इकोनोमी’ मा लेखक जर्ज गिल्डरले यस्तो दाबी गरेका हुन् । आगामी दिनमा इन्टरनेट...

Read More Published on : 4 years ago
चितवनका एक युवकले फेसबुक लाइभमै आत्महत्या गरे

चितवनका एक युवकले फेसबुक लाइभमै आत्महत्या गरे

फेसबुक लाइभमै चितवन कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरे । तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए । उनले मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न समेत भनेका थिए । तर, त्यसवेला उनको त्यो...

Read More Published on : 4 years ago
फेसबुक ह्याक, पाँच करोड फेसबुक एकाउन्ट ह्याकरको कब्जामा

फेसबुक ह्याक, पाँच करोड फेसबुक एकाउन्ट ह्याकरको कब्जामा

सामाजिक सञ्जाल कम्पनी फेसबुकका पाँच करोड खाताहरु ह्याक भएको छ। फेसबुकका प्रमुख मार्क जुकरवर्ग र को सेर्ल स्याण्डवर्गसहितको खाताहरु ह्याक भएको हो। सामाजिक सञ्जालले दिएको जानकारी अनुसार ह्याकरहरुले ‘भ्यु एस’फिचर्समा आक्रमण गरेका हुन्। यो फिचर्सको सहायताले कुनै दोस्रो व्यक्ति बनेर आफ्नो प्रोफाइल हेर्न सकिन्छ। यो फिचर्सको प्रयोग गरी...

Read More Published on : 4 years ago
अन्तरिक्षमा नासाले कसरी खेती गर्दैछ  (भिडियोसहित)

अन्तरिक्षमा नासाले कसरी खेती गर्दैछ (भिडियोसहित)

मंगल ग्रह वा अन्तरिक्षमा मानिस पठाउँदा धेरै खाना आवश्यक हुन्छ । मंगलमा मानिस पठाउँदा साँढे २ वर्षलाई पुग्ने खानाको व्यवस्था गर्नु जरुरी हुन्छ । त्यसैले अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)ले अन्तरिक्षमा पनि हुर्किनसक्ने विरुवाहरु पठाउने विषयमा काम गरिरहेको छ । यो योजनामा अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमै फलेको खाना खुवाउन...

Read More Published on : 4 years ago
नोकिया ७.१ प्लसको सबै विवरण सार्वजनिक

नोकिया ७.१ प्लसको सबै विवरण सार्वजनिक

नोकियाको आउनलागेको स्मार्टफोन ७.१ प्लस सार्वजनिक हुनुभन्दा पहिला नै यसको सबै विवरणहरु बाहिरिएको छ । यो स्मार्टफोन डुयुअल रेयर क्यामेरा रहनसक्ने देखिएको छ । त्यसका साथै यसमा ६.१८ इन्चको एचडी प्लस स्क्रिन हुनसक्ने देखिएको छ । साथै यसमा ४ जीबी र्‍याम रहनेछ भने ६ जीबी र्‍यामको वारिन्ट पनि आउनसक्ने...

Read More Published on : 4 years ago
होशियार ! फेसबुकमा समाचार शेयर गर्दा जागिर चट् भएपछि

होशियार ! फेसबुकमा समाचार शेयर गर्दा जागिर चट् भएपछि

2075  असोज ३ गते संविधान दिवसलाई प्रदेश २ मा कालो दिवसको रुपमा मनाइएको समाचारका लिंकहरु फेसबुकमा शेयर गरे वापत धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई जागिरबाट हटाइएको छ । रायले असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर गरेकी थिइन् । जागिरबाट...

Read More Published on : 4 years ago
साइटमाथि निगरानी, साइटका पोर्न तथा अश्लिल सामग्री धमाधम ब्लक हुदै

साइटमाथि निगरानी, साइटका पोर्न तथा अश्लिल सामग्री धमाधम ब्लक हुदै

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको  मुलुकी अपराध संहिता...

Read More Published on : 4 years ago