सबैभन्दा पहिला जसको फोन कल–म्यासेज डिटेल लिने हो, उसको फोनमा ‘हिडन कल रेकर्डर’ फ्रि एप्स डालउलोड गर्नुहोस् । डाउनलोड भएपछि त्यसलाई ओपन गर्नुहोस् । – ओपन नहुँदै तपाईलाई फोनको ब्याकअप लिइदैछ भनेर एउटा म्यासेज आउँछ । त्यसलाई ‘एक्सेप्ट’ गनुहोस् । – त्यसपछि, अर्को विन्डो खुल्छ, जसमा तपाईलाई इमेल आइडी लगाउनु...
Read More Published on : 4 years agoभिटामिन वाटर नामको एक कम्पनीले हालै एक प्रतिस्पर्धाको आयोजना गरेको छ । यो प्रतिस्पर्धामा भाग लिने व्यक्तिले एक वर्षसम्म आफ्नो मोबाइल फोन वा ट्याबलेट चलाउन पाउने छैनन् । अहिलेको जमानामा यो सायदै सम्भव होला तर कोकाकोलाको स्वामित्वमा रहेको यो कम्पनीले यसो गर्नेलाई एक लाख डलर ( एक करोड १४ लाख...
Read More Published on : 4 years agoयुट्युबले आफ्नो नियम पालना नगरेको भन्दै लाखौँ भिडियोहरू आफ्नो वेबसाइटबाट हटाएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्यान बुर्नोमा मुख्यालय रहेको युट्यूबले गत जुलाई र सेप्टेम्बर महिनामा गरेको आन्तरिक अडिट पश्च्यात ५ करोड ८० लाख भिडियोहरूलाई कम्पनीको सीमारेखा भित्र नरही अपलोड गरिएको पाइएकोले हटाएको जनाएको छ। कम्पनीको आधिकारिक ब्लगमा जनाइएअनुसार भिडियोका...
Read More Published on : 4 years agoप्रशान्त महासागरको बीचमा रहेको भानुआटु राष्ट्रमा ड्रोनले ४६ किलोमिटरको दुरी पारगर्दै औषधी सेवा प्रदान गरेको छ। टापु राष्ट्र भानुआटुमा यूनिसेफले ड्रोनमार्फत खोप तथा औषधी पठाएको हो। स्वास्थ्यको क्षेत्रमा व्यवसायीक ड्रोन प्रयोग भएको यो पहिलो पटक हो। भानुआटुमा करिब २० प्रतिशत बालबालिका महत्वपूर्ण खोपबाट बन्चित छन्। गरिब र टापु राष्ट्र...
Read More Published on : 4 years agoदमौली नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताएका छन्। प्रेस काउन्सिल नेपालको आयोजना र महासङ्घ तनहुँको संयोजनमा बिहीबार दमौलीमा आयोजित तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता विषयक मिडिया संवादमा बोल्दै आचार्यले पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिए। पत्रकारले सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका...
Read More Published on : 4 years agoअब आफ्नो पार्टनरको विषयमा पनि एपको माध्यमबाट निगरानी राख्न सकिन्छ । यो एपको माध्यमबाट दोस्रो व्यक्तिको फोन कलको रेकर्डिङ पनि गर्न सकिन्छ । उसको लोकेसन थाहा पाउन सकिन्छ । सामाजिक सञ्जालमा उनीहरुको म्यासेजमा पनि निगरानी राख्न सक्छ । त्यसका लागि इन्टरनेट ब्राउजिङको हिस्ट्रि पनि थाहा पाउन सकिन्छ । यो एपको...
Read More Published on : 4 years agoनिर्मला घिमिरे पुरुषको तुलनामा महिला नै जोखिममा रहेको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान महाशाखाले टेकुका अनुसार सूचना प्रविधिको व्यापक दुरुपयोग भएसँगै बढेको साइवर अपराधले निकै भयावह अवस्था सिर्जना गरेको छ। दैनिक जसो ५० भन्दाबढी साइवर अपराधका उजुरी अपराध अनुसन्धान महाशाखामा आउने गरेको प्रहरी प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी...
Read More Published on : 4 years agoदार्चुला। महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिश जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै अहिले चर्चामा छन् । विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छ । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी...
Read More Published on : 4 years agoचीनको एक कम्पनीले निकट भविष्यमै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न नपाएको अवस्थामा अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै चीनले उक्त योजना अघि सारेको हो । चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२०...
Read More Published on : 4 years agoझापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन्। निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन्। विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए। कक्षा १० का...
Read More Published on : 4 years ago