Breaking News

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2552 )


फेसबुकमा एउटी केटीका अनेक नाम केटा फसाउने र लाखौं पैसा असुल्ने धन्दा

फेसबुकमा एउटी केटीका अनेक नाम केटा फसाउने र लाखौं पैसा असुल्ने धन्दा

सामाजिक संजालमा फेसबुकमा मित्रता गरेर मानिसहरुलाई फसाउने र ठगी गर्ने एउटा घटनाको पर्दाफास भएको छ । बलात्कारको अभियोगमा फसाउने धम्की दिँदै युवकसँग ३० लाख रुपैयाँ मागेकी फेबसबुकपायलको रहस्य खुलेको छ । सोधपुछमा खुलेको छ कि यी युवतीले फरक फरक नामबाट फेसबुक आइडी बनाउँछिन् र युवकहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाएर मित्रता गर्छिन्...

Read More Published on : 4 years ago
गुगलमा यी कुरा नखोजौं, प्रहरीले तपाईमाथि निगरानी गरिरहेको हुन्छ

गुगलमा यी कुरा नखोजौं, प्रहरीले तपाईमाथि निगरानी गरिरहेको हुन्छ

हामी गुगलमामा केही चीजहरू खोज्दै छौं जुन सर्च गर्दै अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गर्न सुरु गर्छन्।  एक दुई पटक बेवस्ता गर्न सक्छ तर पटक पटक सर्च गर्नाले तपाईलाई प्रहरीले उठाएर लैजानसक्छ । के हुन् त ती सर्च गर्न नमिल्ने कुरा । बम बनाउने तरीका चलचित्र ग्याङ अफ वास्यपुरमा कसरी...

Read More Published on : 4 years ago
सवाल सुरक्षित इन्टरनेटको, पहिलोपटक सुरक्षित इन्टरनेट दिवस नेपालमा

सवाल सुरक्षित इन्टरनेटको, पहिलोपटक सुरक्षित इन्टरनेट दिवस नेपालमा

नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ फेब्रुअरी ५ तारिख २०१९ (२०७५ माघ २२ गते) नेपालमा पहिलोपटक चाइल्डसेफनेटको सक्रियतामा मनाइँने भएको छ । साइबर सुरक्षासम्बन्धमा चेतना अभिवृद्धि गर्ने; बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका...

Read More Published on : 4 years ago
क्यान इन्फोटेक २०१९ सम्पन्न, चार लाखले मेला अवलोकन गरे

क्यान इन्फोटेक २०१९ सम्पन्न, चार लाखले मेला अवलोकन गरे

काठमाडौं सूचना प्रविधिमा रुचि राख्ने करिब ४ लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ क्यान इन्फोटेक २०१९ समापन भएको छ । माघ १५ गतेदेखि सुरु भएको मेलाको अवलोकन गर्न अन्तिम दिन माघ २० गते आइतबारमात्र करिब एक लाख मानिस मेलास्थल भुकुटीमण्डप पुगेका थिए । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि...

Read More Published on : 4 years ago
इन्फोटेक २०१९ लाई ३ लाखले हेरे, मेलामा ड्रोन, दूरशिक्षा, स्मार्ट होम र कृषि प्रविधि विशेष

इन्फोटेक २०१९ लाई ३ लाखले हेरे, मेलामा ड्रोन, दूरशिक्षा, स्मार्ट होम र कृषि प्रविधि विशेष

काठमाडौं राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेक २०१९ पाँचौं दिनसम्ममा करिब ३ लाखले अवलोकन गरेको क्यान महासंघले जनाएको छ । सूचना प्रविधि मेलाको शनिबार मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललगायतले अवलोकन भ्रमण गरेका छन् । उनीहरुले सूचना प्रविधिको विकासमा क्यान महासंघको भूमिकाको सराहना...

Read More Published on : 4 years ago
फेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस्

फेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस्

९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई  लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी...

Read More Published on : 4 years ago
७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

७० करोड इमेल ह्याक, कतै तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले रीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै पासवर्डको  डाटा  लिकबारे खुलासा गरेको छ । तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी...

Read More Published on : 4 years ago
फोनको कल र म्यासेजको डिटेल यसरि थाहा पाउन सकिन्छ

फोनको कल र म्यासेजको डिटेल यसरि थाहा पाउन सकिन्छ

सबैभन्दा पहिला जसको फोन कल–म्यासेज डिटेल लिने हो, उसको फोनमा ‘हिडन कल रेकर्डर’ फ्रि एप्स डालउलोड गर्नुहोस् । डाउनलोड भएपछि त्यसलाई ओपन गर्नुहोस् । – ओपन नहुँदै तपाईलाई फोनको ब्याकअप लिइदैछ भनेर एउटा म्यासेज आउँछ । त्यसलाई ‘एक्सेप्ट’ गनुहोस् । – त्यसपछि, अर्को विन्डो खुल्छ, जसमा तपाईलाई इमेल आइडी लगाउनु...

Read More Published on : 4 years ago
युट्युबले हटायो ५ करोड भन्दा बढी भिडियो

युट्युबले हटायो ५ करोड भन्दा बढी भिडियो

युट्युबले आफ्नो नियम पालना नगरेको भन्दै लाखौँ भिडियोहरू आफ्नो वेबसाइटबाट हटाएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्यान बुर्नोमा मुख्यालय रहेको युट्यूबले गत जुलाई र सेप्टेम्बर महिनामा गरेको आन्तरिक अडिट पश्च्यात ५ करोड ८० लाख भिडियोहरूलाई कम्पनीको सीमारेखा भित्र नरही अपलोड गरिएको पाइएकोले हटाएको जनाएको छ। कम्पनीको आधिकारिक ब्लगमा जनाइएअनुसार भिडियोका...

Read More Published on : 4 years ago
अब आफ्नै जीवनसाथीको निगरानी एपसबाट यसरी

अब आफ्नै जीवनसाथीको निगरानी एपसबाट यसरी

अब आफ्नो पार्टनरको विषयमा पनि एपको माध्यमबाट निगरानी राख्न सकिन्छ । यो एपको माध्यमबाट दोस्रो व्यक्तिको फोन कलको रेकर्डिङ पनि गर्न सकिन्छ । उसको लोकेसन थाहा पाउन सकिन्छ । सामाजिक सञ्जालमा उनीहरुको म्यासेजमा पनि निगरानी राख्न सक्छ । त्यसका लागि इन्टरनेट ब्राउजिङको हिस्ट्रि पनि थाहा पाउन सकिन्छ । यो एपको...

Read More Published on : 4 years ago