Breaking News

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (Total Posts : 2552 )


आईफोनको फेसआईडी असुरक्षित, दुई मिनेटमै ह्याक हुन सक्छ !

आईफोनको फेसआईडी असुरक्षित, दुई मिनेटमै ह्याक हुन सक्छ !

एक अनुसन्धानले आईफोनको सबैभन्दा लोकप्रिय फिचर फेस आईडीलाई झुक्याउन सकिने देखाएको छ। एक रिसर्चका अनुसार एप्पल डिभाइसको यस फेस आइडी फिचरमा एउटा त्यस्तो ‘बग’ छ जसका कारण एप्पलको फेस आइडी कालो टेप र चश्माको मद्धतले अनलक गर्न सकिन्छ । चीनको रिसर्च कम्पनी टेनसेन्टका अनुसन्धानकर्ताहरुले ब्याक ह्याट सेक्युरिटी...

Read More Published on : 4 years ago
युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ कमाउँछ

युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ कमाउँछ

युट्युबबाट पैसा पनि राम्रै कमाई हुन्छ । तर त्यही युट्युबले भने वर्षमा कति पैसा कमाउँछ होला ? के अनुमान लगाउन सकिन्छ ? युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ (२५ अर्ब डलर) सम्म कमाउने गरेको अनुमान गरिएको छ । गुगलको आम्दानीमा युट्युबले २० प्रतिशत योगदान गर्ने गरेको छ । गत वर्ष...

Read More Published on : 4 years ago
क्यापिटल वान ह्याकिङमा १० करोड ६०को सूचना चोरी

क्यापिटल वान ह्याकिङमा १० करोड ६०को सूचना चोरी

अमेरिकामा वित्तीय सेवा दिने अग्रणी फर्म क्यापिटल वानलाई निशाना बनाएर गरिएको ह्याकिङमा १० करोड ६० लाख मानिसको सूचना चोरी भएको छ । यसमा अधिकांश अमेरिका र क्यानडाबासी छन् । क्यापिटल वानकाअनुसार चोरी भएको डाटामा नाम, ठेगाना, फोन नम्बर छन् । तर ह्याकर क्रेडिट कार्ड नम्बरसम्म...

Read More Published on : 4 years ago
5G कनेक्टिभिटीका तीन आईफोन आउनेछन्

5G कनेक्टिभिटीका तीन आईफोन आउनेछन्

एप्पलले सन् २०२० मा तीनवटा फाइभजी आईफोन ल्याउने भएको छ । कम्पनीले आफ्नो क्वालकोमसँगको विवाद सुल्झाएको छ । बजार विश्लेषकका अनुसार सन् २०२० मा एप्पलले आफ्ना तीनओटा आईफोन फाइभजी कनेक्टिभिटीको साथमा सार्वजनिक गर्नेछ । तर, यसअघि सार्वजनिक भएको एक प्रतिवेदनले भने आगामी वर्ष सार्वजनिक हुने ३ मध्ये आईफोनमा...

Read More Published on : 4 years ago
अब युट्युबमा भिडियो नहेरी गीतमात्र सुन्न पाइने

अब युट्युबमा भिडियो नहेरी गीतमात्र सुन्न पाइने

ट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल पि्रमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । कमजोर वाइफाइ तथा मोबाइल इन्टरनेट नेटवर्क...

Read More Published on : 4 years ago
होशियार रहौं ! फेसएप चलाउँदाको जोखिम यस्तो छ

होशियार रहौं ! फेसएप चलाउँदाको जोखिम यस्तो छ

तन्नेरीलाई बुढो देखाउने फेसएपको प्रयोग सेलिब्रटीलेसमेत गरेपछि नेपालमा यो भाइरल भएको हो । २०१७ मा एक रसियन कम्पनीले लञ्च गरेको यो एप्स त्यतिबेला भने खासै चर्चामा थिएन । तर, विश्व कप क्रिकेट सकिएपछि भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरेर तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपालमा पनि यो एप्स भाइरल...

Read More Published on : 4 years ago
फेसबुकलाई ठूलो जरिवाना, वार्षिक नाफाको एक चौथाइ तिर्नुपर्ने

फेसबुकलाई ठूलो जरिवाना, वार्षिक नाफाको एक चौथाइ तिर्नुपर्ने

बीबीसी । अमेरिकी नियामकले तथ्याङ्कको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना तिराउन अनुमति दिएको पत्रपत्रिकाले लेखेका छन्। फेडरल ट्रेड कमिशन एफटीसीले केम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क प्राप्त गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ।...

Read More Published on : 4 years ago
प्रहरीले फेसबुकबाटै सोधपुछ ! सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित

प्रहरीले फेसबुकबाटै सोधपुछ ! सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित

प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन । कतिपय घटनामा सामान्य विषयमा अनावश्यक हात लागेको भनेर आलोचना पनि हुने गर्छ । त्यसैले प्रहरीले सामान्य किसिमका घटनासँग जोडिएको विषयलाई सर्वप्रथम सामाजिक सञ्जालबाटै सोधपुछ गर्न थालेको छ । प्रहरीको साइबर अपराध ब्युरो (सीसीबी) का प्रमुख विकास श्रेष्ठ कतिपय अवस्थामा सम्पर्कभन्दा...

Read More Published on : 4 years ago
२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला

२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला

अमेरिकी अन्तरीक्ष संस्था नासामाथि साइबर हमला भएको छ । नासाको जेट प्रपल्सन ल्याबोरेटरी (जेपिएल) को प्रणालीमा डाटा चोरीको घटना सार्वजनिक भएको हो । त्यसक्रममा ५ सय मेगाबाइट डाटा चोरी भएको पनि खुलासा भएको छ । विभिन्न २३ वटा फाइलहरुबाट ती डाटाहरु चोरी गरिएको हो । पछिल्लो समय नासामाथि यस्तो खालका...

Read More Published on : 4 years ago
फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

सामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष प्रसारण सम्बन्धि नयाँ नियम ल्याएको छ । आफ्नो नीति विपरीत आतंकवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको हो ।न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले प्रत्यक्ष प्रसारणसम्बन्धि कडा नीति ल्याएकाृ हो ।आफ्ना सबैभन्दा...

Read More Published on : 4 years ago