Breaking News

आर्थिक न्युज : बैंक,वित्त /शेयर मार्केट (Total Posts : 2817 )


फेसबुकलाई ठूलो जरिवाना, वार्षिक नाफाको एक चौथाइ तिर्नुपर्ने

फेसबुकलाई ठूलो जरिवाना, वार्षिक नाफाको एक चौथाइ तिर्नुपर्ने

बीबीसी । अमेरिकी नियामकले तथ्याङ्कको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना तिराउन अनुमति दिएको पत्रपत्रिकाले लेखेका छन्। फेडरल ट्रेड कमिशन एफटीसीले केम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क प्राप्त गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ।...

Read More Published on : 5 years ago
यूट्यूबमा भिडियो हेरेरै मासिक ४० हजारसम्म कमाउन सकिन्छ !

यूट्यूबमा भिडियो हेरेरै मासिक ४० हजारसम्म कमाउन सकिन्छ !

काठमाण्डौ । यदि तपाईं यूट्यूबमा भिडियो हेर्न मन पराउनुहुन्छ भने तपाईको यही सौखलाई उपयोग गरेर प्रत्येक महिना ४० हजार रुपैयाँ भन्दा बढी पैसा कमाउन सक्नुहुन्छ । यो काम गर्न तपाईंसँग मात्र दुई चिज हुन आवश्यक छ । पहिलो, इन्टरनेट कनेक्सन र दोश्रो चिज हो दैनिक भिडियो हे ...

Read More Published on : 5 years ago
२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला

२५ डलरको कम्प्युटरबाट नासामाथि साइबर हमला

अमेरिकी अन्तरीक्ष संस्था नासामाथि साइबर हमला भएको छ । नासाको जेट प्रपल्सन ल्याबोरेटरी (जेपिएल) को प्रणालीमा डाटा चोरीको घटना सार्वजनिक भएको हो । त्यसक्रममा ५ सय मेगाबाइट डाटा चोरी भएको पनि खुलासा भएको छ । विभिन्न २३ वटा फाइलहरुबाट ती डाटाहरु चोरी गरिएको हो । पछिल्लो समय नासामाथि यस्तो खालका...

Read More Published on : 5 years ago
WhatsApp चलाउनेको मोबाइलमा जासुसी एप छिर्न सक्छ यसरी

WhatsApp चलाउनेको मोबाइलमा जासुसी एप छिर्न सक्छ यसरी

एजेन्सी– सामाजिक सञ्जाल वाट्स एपले आफ्नो सुरक्षा कमजोरीका कारण प्रयोकर्ताको मोबाइल फोनमा जासुसी सफ्टवेर इन्स्टल हुन पुगेको पुष्टी गरेको छ । वाट्स एपको सञ्चालक संस्था फेसबुकले यसको स्वीकार गर्दै आफ्नो सुरक्षा कमजोरी भएको जनाएको हो । बेलायतको अखबार फाइनान्सियल टाइम्सले यो जासुसी सफ्टवेयर इजरायली एक कम्पनीले विकास गरेको...

Read More Published on : 5 years ago
८ वर्षका बालक : युट्युब हेरेरै १ सय ६ भाषा फरर

८ वर्षका बालक : युट्युब हेरेरै १ सय ६ भाषा फरर

भारतको केरलाका नियाल नामका ती ८ वर्षे बालकले यु ट्युब हेरेरै १ सय ६ प्रकारका भाषा सिकेका छन् । १ सय ६ प्रकारका भाषा बोल्ने नियाल सेलिब्रेटी नै बनेका छन् । १ सय ६ भाषामध्ये १० भाषामा त उनी जतिखेरै फरर बोलिदिन सक्दछन् । उनी अरु थप ५ नयाँ भाषा...

Read More Published on : 5 years ago
न्युरोडमा स्मार्ट पार्किङ, अग्रिम बुक नगरे पार्किङ नपाइने

न्युरोडमा स्मार्ट पार्किङ, अग्रिम बुक नगरे पार्किङ नपाइने

स्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिने न्युरोडमा  स्मार्ट पार्किङ सुरु हुने भएको छ । अव्यवस्थित पार्किङले समस्या बढाएको बताउदै काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्नलागेको हो । सुरुमा न्युरोड क्षेत्रका पाँच स्थानमा सञ्चालन गर्ने तयारी छ । कम्पनीका आइटी को–अर्डिनेटर हरीष...

Read More Published on : 5 years ago
फेसबुकको ३ अर्ब फेक अकाउन्ट यसरी हटाइयो

फेसबुकको ३ अर्ब फेक अकाउन्ट यसरी हटाइयो

फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन्...

Read More Published on : 5 years ago
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने...

Read More Published on : 5 years ago
चीनको भर्चुअल निगरानी:  प्रविधिको प्रयोगबाट गर्दैछ जासुसी यसरी...

चीनको भर्चुअल निगरानी: प्रविधिको प्रयोगबाट गर्दैछ जासुसी यसरी...

पश्चिमी चीनका सहरमा प्रहरी स्टेशन, चेक प्वइन्ट र अन्य सुरक्षा क्षेत्रमा विभिन्न क्यामेराको प्रयोग गरिएको छ। एकपटक माउस थिचेको भरमा प्राविधिकले मुलुकका हजारभन्दा बढी चेक प्वइन्टको लाइभ भिडियो हेर्न सक्छन्। चीनमा यस्तो प्रणालीको विकास भएको छ कि त्यसबाट मानिसको फोटो, घरको ठेगाना र आधिकारिक पहिचानको नम्बर प्रमुख राजमार्गको...

Read More Published on : 5 years ago
साइबर आक्रमणका ह्याकरले लाखौं डलर कमाउँछन् यसरी

साइबर आक्रमणका ह्याकरले लाखौं डलर कमाउँछन् यसरी

विश्वभर साइबर सुरक्षा बलियो बनाउनुपर्ने चुनौती थपिएको छ। तर, त्यसको ठीक विपरीत साइबर सुरक्षाको लागि आवश्यक जनशक्तिको अभाव छ। साइबर सुरक्षाका लागि काम गर्नसक्ने मान्छे निकै सीमित छन्। साइबर सुरक्षाको लागि काम गरिरहेको कम्पनी सिन्याकले अहिले ‘क्राउडसोर्स’को प्रयोग गरी यस किसिमको अभावलाई पूर्ति गर्दै आएको छ। यो सफ्टवेयरले स्वचालित...

Read More Published on : 5 years ago