साझा यातायातले विद्युतीय बस सेवा सुरू गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझा यातायातले सुरू गरेको उक्त बसको उद्घाटन गरेका हुन् ।साझा यातायातले चिनियाँ कम्पनी वीवाइडीको पाँचवटा बस सञ्चालनमा ल्याएको हो । विद्युतीय बस हाललाई काठमाडौं उपत्यकाको केही रूटमा सञ्चालन हुने छ । साझा यातायातले अहिलेलाई दुईवटा विद्युतीय बस काठमाडौं...
Read More Published on : 4 years agoफेसबुक लाइभमै चितवन कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरे । तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए । उनले मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न समेत भनेका थिए । तर, त्यसवेला उनको त्यो...
Read More Published on : 4 years agoधेरै मानिसहरु अक्सर राति सुतेपछि लामो समयसम्म पनि स्मार्टफोन चलाउने गरेका छन् । यद्यपि यसले मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्छ । सुतेपछि लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्नाने निम्न समस्याहरु देखिन सक्छ– १. आँखा कमजोर हुनु राति स्मार्टफोन चलाउँदा मानिसको आँखामा नकारात्मक असर पर्नजान्छ । रातिको...
Read More Published on : 4 years ago। एक रिपोर्ट अनुसार आगामी ४० वर्षभित्रमा जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । एक तथ्यांक अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ । हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । अझ रोचक त के भने सन्...
Read More Published on : 4 years ago2075 असोज ३ गते संविधान दिवसलाई प्रदेश २ मा कालो दिवसको रुपमा मनाइएको समाचारका लिंकहरु फेसबुकमा शेयर गरे वापत धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई जागिरबाट हटाइएको छ । रायले असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर गरेकी थिइन् । जागिरबाट...
Read More Published on : 4 years agoदक्षिण कोरियाली कम्पनी सामसङले भारतमा निकै महंगो टिभी लञ्च गरेको छ । यो टिभी अहिलेसम्मकै महंगो भएको बताइएको छ । प्रिमियम क्याटगोरीको यो टिभीको मूल्य १ करोड भारतीय रुपैयाँबाट सुरु हुन्छ । यसको टप मोडलको मूल्य ३ करोड ५० लाख भारु छ जसको नेपाली रुपैयाँ ५ करोड ५६ लाख हुन्छ...
Read More Published on : 4 years agoफाटमा बस्न पाउन पर्ने माग गर्दा जागिरबाट निकालिएका पूर्व प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आईजीपीलाई सोधेको प्रश्न अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ। उनले फेसवुक मार्फत आईजीपि सर्वेन्द्र खनाललाई मेरो अपराध निर्मला हत्याको प्रमाण मेटाउनु भन्दा ठुलो थियो भनेर प्रश्न सोधेका हुन्। पूर्व प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि...
Read More Published on : 4 years agoत्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष 2075 को दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ। कार्यालय स्रोतका अनुसार दीक्षित हुने विद्यार्थीलाई फाराम भर्ने प्रयोजनका लागि छुट्टै वेब पोर्टल निर्माण गरिएको छ। जुन मोबाइलबाट समेत खोल्न सकिने खालको छ। विद्यार्थीले आफ्नो मोबाइलबाट https://tu.graduationnp.com/ ...
Read More Published on : 4 years agoअमेरिका, रुस, चीन तथा इजरायल साइबर हमलाको क्षमताका आधारमा पहिलो श्रेणीका शक्तिहरु हुन् । विज्ञहरुका अनुसार इरान तेश्रो श्रेणीको साइबर हमलाकारी देश हो । युरोपेली देशका साइबर सेना दोश्रो नम्बरमा आउँछन् भने इरान तेश्रो नम्बरमा । रुससँग सबैभन्दा शक्तिशाली साइबर सेना छ । अमेरिकी राष्ट्रपती चुनावमा रुसी ह्याकरहरुले हस्तक्षेप...
Read More Published on : 4 years agoनेपालमै निर्मित रोबोटले रेष्टुरेन्टमा वेटरको रूपमा सेवा दिएको र विश्वकै एक नमूना रेष्टुरेन्ट काठमाडौंमा सञ्चालनमा आएकोबारे विश्वव्यापि चर्चा सुरू भएसँगै पर्यटन क्षेत्रमा त्यसको सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । पुल्चोक इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ गरेका पाँच युवा र व्यवस्थापन अध्ययनरत थप दुर्इ युवाको पहलमा स्थापना गरिएको पाइला टेक्नोलोजी कम्पनीले...
Read More Published on : 4 years ago