Breaking News

आइसिटी कलेज (Total Posts : 2449 )

सूचना प्रविधिका १० हस्तीहरु, हेर्नुहोस् को कति स्थानमा

सूचना प्रविधिका १० हस्तीहरु, हेर्नुहोस् को कति स्थानमा

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१८ का शक्तिशाली व्यक्तिहरुको सूचिमा विश्व राजनीति तथा आर्थिक क्षेत्रका तमाम दिग्गजहरुलाई पछि पार्दै अमेजन कम्पनीका प्रमुख जेफ बेजोस टप फाइभमा परेका छन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स शक्तिशाली व्यक्तिको सूचिमा सातौँ स्थानमा छन् । त्यस्तै, गुगलका सिइओ ल्यारी पेज दशौँ स्थानमा रहेका छन्...

Read More Published on : 4 years ago
एनपी सर्टले काठमाडौंमा 'ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ गर्ने

एनपी सर्टले काठमाडौंमा 'ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ गर्ने

साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) ले July 27 & 28 (साउन ११ र १२) गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ गर्ने भएको छ ।  समिटमा  साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल तथा कार्यपत्र...

Read More Published on : 4 years ago
एनपी सर्टले ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ काठमाडौंमा गर्दै

काठमाण्डौका ६ स्थानमा निशुल्क वार्इफार्इ सेवा छ

काठमाण्डौका ६ स्थानमा निशुल्क वार्इफार्इ सेवा छ

काठमाडौं महानगरपालिकाले ६ स्थानमा निशुल्क वाइफाइ सेवा दिने भएको छ।  अब काठमाण्डौ माहानगरपालिकाको हनुमान ढोका, पशुपति, स्वयम्भु, बालाजु र शंखपार्क क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन गर्नलागेको महानगरपालिले जानाकारी दिएको छ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वल्र्ड लिकंंका तर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरे । सम्झौता अनुसार वल्र्ड...

Read More Published on : 4 years ago
ह्याकरको पहुँच सरकारी निकायका वेबसाइटमा

ह्याकरको पहुँच सरकारी निकायका वेबसाइटमा

सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । गृह मन्त्रालय, लोकसेवा आयोगजस्ता महत्वपूर्ण निकायका वेबसाइटमा समेत समस्या देखिएको छ। फिलिपिन्स ठेगाना राखिएको एक ट्वीटर ह्यान्डल प्रयोगकर्ताले केही दिनयता नेपाली वेबसाइट ह्याक गरेको...

Read More Published on : 4 years ago
आइसिटी डे २०७५ मा सूचना प्रविधि विषयक अन्तरक्रिया तथा आइसिटी सम्मान कार्यक्रम सम्पन्न

आइसिटी डे २०७५ मा सूचना प्रविधि विषयक अन्तरक्रिया तथा आइसिटी सम्मान कार्यक्रम सम्पन्न

 ICT DAY 2018 मा आइसिटी क्षेत्रमा योगदान पुर्याउने शुरेश पुडासैनी, दिनेश कुमार शर्मा र विश्वास ढकाल सम्मानित - सबु बस्नेत, काठमाडौं नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट २०१८ मे २ मा नेशनल आइसिटी दिवस २०७५ मनाइएको छ । २०७५ बैशाख १९ गते बुधबार मई २ को अवसर...

Read More Published on : 4 years ago
आइसिटी डे २०१८ को अवसरमा प्रभातफेरि आयोजना

आइसिटी डे २०१८ को अवसरमा प्रभातफेरि आयोजना

सबु बस्नेत  नेपाल सरकार सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको आयोजनामा यस वर्ष पनि  MAY २ लाई आइसिटी डे अर्थात राष्ट्रिय सूचना प्रविधि दिवसको रुपमा मनाइएको छ । २०७५ बैशाख १९ गते बुधबार मई २ को अवसर पारेर आइसिटी डे २०१८ प्रभातफेरि कार्यक्रमको आयोजना गरी मनाइएको हो ।...

Read More Published on : 4 years ago
सोसल मिडियामा ट्रम्पको भन्दा मोदीका ‘फलोअर’ दोब्बर

सोसल मिडियामा ट्रम्पको भन्दा मोदीका ‘फलोअर’ दोब्बर

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेको एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ । उक्त समाचारअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ । उक्त सर्वेक्षणका अनुसार...

Read More Published on : 4 years ago
यूट्यूबबाट कसरी भिडियो डाउनलोड गर्ने ?

यूट्यूबबाट कसरी भिडियो डाउनलोड गर्ने ?

यूट्यूबले केही भिडियोहरु एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्ने अनुमति दिन्छ । त्यसका लागि तल भनेबमोजिम गर्नुस् । १. आफ्नो स्मार्टफोनमा यूट्यूब एप खोल्नुस् २ एपमा कुनै पनि भिडियो खोल्नुस् ३. टाइटलभन्दा मुनि सेयर र एड टु बीचमा तपाईं एउटा ‘डाउनलोड’ बटन देख्नुहुनेछ । यदि भिडियोको रचनाकारले यसलाई डाउनलोड गर्ने अनुमति...

Read More Published on : 4 years ago
hd tv

hd tv

Read More Published on : 4 years ago