Breaking News

आर्थिक न्युज : बैंक,वित्त /शेयर मार्केट (Total Posts : 2817 )

‘ब्ल्याक मनीलाई ह्वाइट’ बनाउन क्रिप्टोकरेन्सी प्रयोग गरियोः राष्ट्र बैंक

‘ब्ल्याक मनीलाई ह्वाइट’ बनाउन क्रिप्टोकरेन्सी प्रयोग गरियोः राष्ट्र बैंक

क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार  विश्वव्यापी रूपमा बढ्दै गएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विदेशबाट सञ्चालित पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ व्यवसाय पनि नेपालमा सक्रिय...

Read More Published on : 4 years ago
अर्थमन्त्रालयले कोरोना बीमाको पैसा नदिने, बीमा क्षेत्रमा ११ अर्बको भारी

अर्थमन्त्रालयले कोरोना बीमाको पैसा नदिने, बीमा क्षेत्रमा ११ अर्बको भारी

अर्थमन्त्रालयले कोरोना बीमाको भुक्तानी विकल्पमा पुनर्विचार गर्न बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीको लागि समितिले विकल्प दिएको ४ महिनापछि अर्थमन्त्रालयले त्यसमा पुनर्विचार गर्न समितिलाई पत्र पठाएको हो ।बीमा समितिले दाबी भुक्तानी गर्नको लागि सरकारलाई ४ वटा...

Read More Published on : 4 years ago
भारतले जारी गर्न लागेको डिजिटल मुद्राले कसरी फाइदा पुग्छ ?

भारतले जारी गर्न लागेको डिजिटल मुद्राले कसरी फाइदा पुग्छ ?

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बजेट मार्फत ठूला घोषणा गरेकी छन् । उनले केन्द्रीय बैंक(आरबीआई)लाई आर्थिक वर्ष २०२२–२०२३ मा डिजिटल मुद्राको कारोबार सुरु गर्ने आफ्नो बजेट बक्तव्य मार्फत निर्देशन जारी गरिन ।यसका लागि आरबीआईबाट काम भइरहेको छ । यो डिजिटल अर्थतन्त्रको...

Read More Published on : 4 years ago
२७ बाणिज्य बैंकको नाफा कति ?  अर्ब क्लबमा १६ बैंक परे

२७ बाणिज्य बैंकको नाफा कति ? अर्ब क्लबमा १६ बैंक परे

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकमा बैंकहरुले ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ बढी नाफा गरेका छन् । २७...

Read More Published on : 4 years ago
५ कम्पनीकाे एक अर्ब २१ करोडको आईपीओ जारी हुँदै, कसको कति ?

५ कम्पनीकाे एक अर्ब २१ करोडको आईपीओ जारी हुँदै, कसको कति ?

नेपाली प्राथमिक बजारमा एक अर्ब बढीको आईपीओ निष्काशन हुने भएको छ । बजारमा लघुवित्त र हाइड्रो समूहका कम्पनीहरुले कूल १ अर्ब २१ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएका हुन् ।जसमध्ये सबैभन्दा बढी...

Read More Published on : 4 years ago
सीएसआरको ६० प्रतिशत रकम बैंकर्स हस्पिटल’ खोल्नेतर्फ

सीएसआरको ६० प्रतिशत रकम बैंकर्स हस्पिटल’ खोल्नेतर्फ

बैंकका कर्मचारीहरुका लागि ‘बैंकर्स हस्पिटल’ खोल्ने प्रक्रिया कार्यान्वयनको चरणमा गएको छ । नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत रकम खर्च गर्ने पर्ने मस्यौता तयार पारेसँगै बैंकसं हस्पिटल कार्यान्वयनको चरणमा जान लागेको बुझिएको हो ।गत बैशाखमा नेपाल वित्तीय...

Read More Published on : 4 years ago
वाणिज्य बैंकको नाफा साढे ११%ले बढ्यो, कुन बैंकको कति ?

वाणिज्य बैंकको नाफा साढे ११%ले बढ्यो, कुन बैंकको कति ?

वाणिज्य बैंकको औसत नाफा चालु आवको ६ महिनामा ११.६४ प्रतिशत देखिएको छ । यद्यपि यो २३ वटा वाणिज्य बैंकको मात्रै हो । बाँकी ४ वटा वाणिज्इ बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।बैंकहरुले...

Read More Published on : 4 years ago
किन तोडियो हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सहमति ? अब के हुन्छ

किन तोडियो हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सहमति ? अब के हुन्छ

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति भाँडिएको छ । मर्जरसम्बन्धी विशेष प्रस्ताव हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत भएको हो  ।बैंकका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले बैंकका ठूला लगानीकर्ता विपक्षमा उभिएकाले विशेष प्रस्ताव पारित हुन आवश्यक ७५ प्रतिशत...

Read More Published on : 4 years ago
हिमालयन बैंक कर्मचारी संगठनमा सुबास भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति :  निर्वाचन कमिटी द्धारा बधाई तथा शपथ

हिमालयन बैंक कर्मचारी संगठनमा सुबास भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति : निर्वाचन कमिटी द्धारा बधाई तथा शपथ

हिमालयन बैंक कर्मचारी संगठनको २०७८ निर्वाचनबाट अध्यक्षमा सुबास भण्डारी निर्वाचित भएका छन् ।  संगठनमा भण्डारी सहित ११ जनाको नयाँ कार्यसमिति बनेको छ ।  कर्मचारी संगठनको पौष २२ गते अनलाइन निर्वाचन भएको थियो । अनलाइन निर्वाचनमा भएको अनलाइन मतदानमार्फत भण्डारीले भारी मतका साथ अध्यक्षमा विजयी भएका...

Read More Published on : 4 years ago
बैंक तथा वित्तीय संस्थाले नयाँ सेवा सञ्चालनको सूचना सात दिनभित्र राष्ट्र बैंकलाई दिनुपर्ने

बैंक तथा वित्तीय संस्थाले नयाँ सेवा सञ्चालनको सूचना सात दिनभित्र राष्ट्र बैंकलाई दिनुपर्ने

नेपाल राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाहरूले आफूले सञ्चालन गरेको नयाँ सेवाको सूचना सात दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने जनाएको छ ।  राष्ट्र बैंकले बिहिबार अ.प्रा.निर्देशन नं. १०/०७८ को अनुसूची १०.१ मा रहेको व्यवस्था संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको हो ।

Read More Published on : 4 years ago