चालु आर्थिक वर्षमा बैंकहरुले ६ अर्ब बढी नाफा गरेका छन् । नेपाल राष्ट बैंकका अनुसार वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७८र७९ को जेठ मसान्तसम्ममा ६ अर्ब ४६ करोड ३८ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका हुन् ।सञ्चालित २७ वटा वाणिज्य बैंकले...
Read More Published on : 3 years ago
हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति भएको छ । मंगलबार बेलुका हिमालयन बैंकमा जान नसकिने निष्कर्ष सिभिलका सञ्चालकले हिमालयनका सञ्चालकलाई दिएका थिए ।मध्यरातमा भएको सहमति अनुसार हिमालयन बैंकमा सिभिल बैंक गाभिने छ । जसमा स्वाप अनुपात १००: ८१ हुने...
Read More Published on : 3 years ago
आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउने तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिका लागि विभिन्न सर्वसाधरणदेखि विज्ञहरुसंगको छलफल तथा सुझावका कार्यक्रम तिव्र रुपमा गरिरहेकाे छ । साउनको पहिलो साताभित्र आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र...
Read More Published on : 3 years ago
बैंकहरुबीच मर्जरबारे प्रारम्भिक अभ्यासदेखि नै समाचारहरु प्रकाशित हुने गरेका छन् । यस्तै समाचारमध्ये ‘नबिल बैंकमा एनसीसी बैंक पनि मर्ज हुँदै’, ‘ग्लोबल आईएमई बैंक र प्राइम कमर्शियल बैंकबीच मर्जको प्रयास’ शीर्षकमा समाचार बनेका छन् ।यी समाचार पढेर राष्ट्र बैंक नेतृत्व झस्किएको छ...
Read More Published on : 3 years ago
असार २७ गते देखि एकीकृत कारोबार गर्ने तयारीमा रहेका नबिल र नेपाल बंगलादेश बैंकको संयुक्त कारोबार नहुने भएको छ । बैंकले एक सूचना जारी गरेर ग्राहकको कारोबार तथ्यांक सफ्टवेयरमा एकीकृत गर्ने कार्य नसकिएकाले भोलि संयुक्त कारोबार नुहने र दुवै बैंकका सबै शाखाहरु बन्द रहेने जानकारी...
Read More Published on : 3 years ago
आईपीओ निष्कासनको पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीहरुमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ...
Read More Published on : 3 years ago
२७ कम्पनी आईपीओ निष्कासनका लागि स्वीकृतिको पर्खाइमा रहेका छन् । यी कम्पनीहरू आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दिएको...
Read More Published on : 3 years ago
क्रिप्टोकरेन्सी लगायतका नेटवर्किङ व्यवसायले ग्राहकहरू ठग्ने गरेको भन्दै नेपाल राष्ट्र बैंकले सचेत गराएको छ । राष्ट्र बैंकले आज मङ्गलवार सूचना निकालेर धेरैजसो नेटवर्किङ व्यवसायले एउटा देशबाट कारोबार तथा सदस्य परिचालन गरी अर्को देशमा रहेका ग्राहकहरू ठग्ने गरेको पाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।
Read More Published on : 4 years ago
अहिलेको बजारको करेक्सन नितान्त रुपमा अर्थतन्त्रमा देखिएको तरलता संकटका कारण आएको बताउँछन् अनुभवी एवं सक्रिय लगानीकर्ता । 'अहिले बढ्दो तरलताका कारण बैंकको कर्जाको ब्याजदर पनि बढिरहेको छ बैंकहरु थप कर्जा लगानी गर्ने अवस्थामा छैनन् जसका कारण केही हदसम्म बजारमा करेक्सन आयो निर्वाचनका कारण मास साइकोलोजी...
Read More Published on : 4 years ago
हाइपरलगायतका नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले उच्च स्तरीय ‘टास्कफोर्स’ गठनको प्रस्ताव गरेको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत राजश्व चुहावट बढेको र रेमिट्यान्सको प्रवाहमै असर परेको भन्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो कारोबार नियन्त्रण गर्न आजैबाट काम सुरु गर्न टास्कफोर्स गठनको प्रस्ताव गरेका हुन्...
Read More Published on : 4 years ago