चालु आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ५४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३० खर्ब ३४ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।नेपालमा गत वर्षको चैतदेखि शुरु भएको कोरोना कहरले ५ वटा वाणिज्य...
Read More Published on : 5 years ago
२७ वाणिज्य बैंकहरुमध्ये २३ वटा वाणिज्य बैंकले असार मसान्तको तुलनामा ०.८९ प्रतिशतदेखि १७.४१ प्रतिशतसम्मले निक्षेप संकलन बढाएका छन् । साथै सो अवधिमा २२ वटा वाणिज्य बैंकहरुले ०.०४ प्रतिशतदेखि १७.१९ प्रतिशतसम्म कर्जा प्रवाह वृद्धि गरका छन् ।संघबाट उपलब्ध...
Read More Published on : 5 years ago
काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से )परिसूचक १३ दशमलव ५८ अंक बढेर १ हजार ५७० दशमलव ३८ विन्दुमा पुगेको...
Read More Published on : 5 years ago
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको ७.७०...
Read More Published on : 5 years ago
चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात भदौमा वाणिज्य बैंकहरुले १२ अर्ब २१ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । सञ्चालनमा रहेको २७ वाणिज्य बैंकहरुको यो नाफा चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनको तुलनामा ६ अर्ब ४६ करोड रुपैयाँले धेरै हो ।
Read More Published on : 5 years ago
काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल राष्ट्र बैंकले यसपालि दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेको छ । अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले आफ्ना कार्यालयहरुका साथै विभिन्न बैंकहरु मार्फत् नयाँ नोटको सटही गर्ने व्यवस्था मिलाउँदै आएको थियो । सर्वसाधारणहरुले दशैंका लागि आवश्यक पर्ने नयाँ नोट...
Read More Published on : 5 years ago
बैंकिङ कारोबारमा संलग्न पक्षहरुको सहजता एवम् सुरक्षाका लागि बैंकहरुले संचालनमा ल्याएका सुविधाहरु एटिएम मेसिननेपालमा एटीएम सेवाको सुरु भएको धेरै भएको छैन । तर, छोटै अवधिमा पनि एटीएमले लोकप्रियता कमाएको छ । यसमार्फत जुनसुकै समयमा पनि एउटा कार्ड छिराएको भरमा आफ्नो खाता रहेको पैसा निकाल्न सकिन्छ ।डेबिट कार्डबैंक कार्ड वा...
Read More Published on : 5 years ago
काठमाडौं, सन्राइज बैंकले १४औं वार्षिकोत्सवको अवसरमा दरबार हाई स्कूलमा डिजिटल शिक्षाका लागि सहयोग गरेको छ । बैंकले दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीलाई डिजिटल कक्षा सञ्चालन गर्न आइतवार जोन्ता क्लब काठमाडौंलाई रू. ३ लाख प्रदान गरेहो हो ।बैंकको प्रमुख...
Read More Published on : 5 years ago
काठमाडौं, यो वर्षको दशैंमा नयाँ नोट सटही सुविधा नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना निकालेर कोरोना भाइरस महामारीका कारण यो वर्षको चाडबाडमा नयाँ नोट वितरण नगर्ने जनाएको हो । नयाँ नोट सटहीका क्रममा भीडभाड हुन सक्ने र कोरोना संक्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने...
Read More Published on : 5 years ago
काठमाडौं । २०७५।७६ को लागि २९ कम्पनीहरुले आर्थिक वर्ष लाभांश घोषणा प्रस्ताव गरिसकेका छन् । बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि लाभांश घोषणा गर्ने तयारीमा छन् ।
Read More Published on : 5 years ago