चीनले सन् २०२२ मा डिजिटल युआन मुद्रा ल्याउने तयारी गरिरहेको छ । इ-आरएमबी नामक डिजिटल युआन मुद्रासम्बन्धी पाइलट प्रोजेक्टमा चीन यतिखेर जुटिरहेको छ।चीनको केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनाले चारवटा ठूला सहर, सेन्जेन, छेङ्दू, सुन्जो र जिओङगाङमा यो परियोजनामा काम...
Read More Published on : 5 years ago
कर्मचारी सञ्चय कोषले इन्टरनेटका माध्यमवाट विशेष सापटी सेवा लिन सकिने जनाएको छ। कोरोना भाईरस कोभिड–१९ को कारणलाई मध्यनजर गर्दै कोषले इन्टरनेटमार्फत आफ्ना ग्राहकलाई अनलाइन सापटी सेवा दिन सूरु गरेको हो। क्त सेवा लिन सञ्चयकर्ताले कोषको वेबसाइटमा गई आवेदन फाराम भर्नू पर्नैछ।...
Read More Published on : 5 years ago
स्ट्रेलियाका वैज्ञानिकहरूले विश्वकै अहिलेसम्मको उच्च गतिको इन्टरनेट तयार गरेका छन् । अब आउने इन्टरनेटको स्पिडको मापन मेगाबिट प्रतिसेकेण्ड नभई टेराबिट प्रतिसेकेण्ड हुनेछ । उक्त इन्टरनेटको स्पिड यति तीव्र छ कि केवल १ मिनेटमा ४२ हजार गिगाबाइटभन्दा धेरै डाटा डाउनलोड गर्न सकिन्छ ।
Read More Published on : 5 years ago
फेसबुकले नयाँ ई–कमर्स प्लाटफर्म ‘फेसबुक शप’ सञ्चालनमा ल्याएको छ । फेसबुक र इन्स्टाग्राम लगायतका प्लाटफर्मलाई व्यवसायिक प्रयोजनका लागि समेत उपयोगी हुनेगरी सपिङसँग सम्बन्धित विभिन्न नयाँ फिचरहरु फेसबुकले थप गरेको हो ।‘फेसबुक शप्स’ मा कम्पनीहरुले फेसबुक र इन्स्टाग्रामको संयुक्त भर्चुअल पसल...
Read More Published on : 5 years ago
काठमाडौं । सेलकम प्रालिको सेलपे सेवाले भाट्भटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रबर्दन गर्नका लागि सहकार्य गरेको छ ।
Read More Published on : 5 years ago
यूएन वुमन नेपाल र राकुटेन भाइबरले लैङ्गिक समानता र महिला सशक्तिकरण प्रवर्द्धन गर्नका लागि साझेदारी गर्न सहमति जनाएका भएका छन् ।
Read More Published on : 5 years ago
चाइल्डसेभनेटले नेपालमा कोभिड १९ का कारण १ महिना लामो लकडाउनका कारण अनलाइनमा परिवर्तित व्यवहारबारेको सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ । सर्वेक्षणमा वालबालिका, युवा र वयस्कलाई समेटिएको थियो । जसमा वयस्कबाट वालबालिकाहरुलाई असर हुन सक्ने कुरा सर्वेक्षणले देखाएको छ ।
Read More Published on : 5 years ago
आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु...
Read More Published on : 5 years ago
अब नेपालमै कोरोना संक्रमित भएका बिरामीलाई रोवर्टले खाना खुवाउने छ । यसका लागि राष्ट्रिय आविष्कार केन्द्रले रोवर्ट निर्माणको तयारी गरिरहेको छ । बन्ने रोवर्टले कोभिड–१९ लागेका मानिसका लागि खाना औषधि पु¥याउने काम गर्दछ । सो कार्यका लागि इन्जिनीयर सुरज कार्की, किरण रौनियार, रिकेश देव, राम...
Read More Published on : 5 years ago
सारभर छरिएर रहेका नेपालीले अब भिडियोमार्फत कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी परामर्श सुविधा लिनसक्ने भएका छन् । डक्टर अन कल नेपालले यस्तो सेवा थालेको हो ।
Read More Published on : 5 years ago