सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले विभिन्न निकायसँग छलफल सुरु गरेको छ । इन्टरनेट सेवा प्रदायक करको दायरामा आएपछि सरकारले सोसल मिडिया (सामाजिक सञ्जाल) लाई पनि करको दायरका ल्याउन गृहकार्य थालेको हो । राजस्व...
Read More Published on : 4 years agoसाइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यवद्धता जनाउँदै नेपालमा पहिलो पटक आयोजित २ दिने ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट–२०१८’ सम्पन्न भएको छ । नेपाल (एनपीसर्ट)को मुख्य आयोजनामा आयोजित समिटमा साइबर अपराध, साइबर नीति र कानून तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको छ । समिटले साइबर सुरक्षाका लागि...
Read More Published on : 4 years agoप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालेको छ । यसअघि सरकारको निर्देशनअनुसार सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेका छन् । उपाध्यायका अनुसार ट्वीटर सञ्चालनका लागि सरकारले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि,...
Read More Published on : 4 years agoइन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट)ले नेपालमै पहिलो पटक 2075 साउन ११ र १२ गते राजधानीमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ गर्न लागेको छ । साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ समिटको पूर्वसन्ध्यामा साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि–समिट वर्कसप...
Read More Published on : 4 years agoजापानको उक सूचना प्रविधि कम्पनीले यस्तो छाता बनाएको छ जो ड्रोनको मद्दतले उड्न सक्छ । सेन्सर जडान गरिएका कारण यो छाता व्यक्तिको आसपास नै घुमिरहन्छ । यसको तौल ५ किलोगम छ जो अहिले ५ मिनेटसम्म उड्न सक्छ । दूरसंचार प्रणाली विकास गर्ने कम्पनी आशी पावर यस विषयमा लामो समयदेखि काम...
Read More Published on : 4 years agoसरकारले भने इन्टरनेटको मूल्य बढाइनु कालोबजारी भएको स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्यमा भारी गिरावट आएको छ । सोहीअनुसार नेपालमा मूल्य समायोजन गर्दा उपभोक्ताले विगतमा भन्दा आधा सस्तोमा इन्टरनेट सेवा उपभोग गर्न पाउनुपर्ने हो । तर, सेवा प्रदायकहरुले इन्टरनेट सेवाको मूल्य घटाउनुको साटो बढाएका छन् । सूचना प्रविधि...
Read More Published on : 4 years agoनेपाल राष्ट्र बैंकले बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले आर्थिक वर्ष २०७५र७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रबद्र्धन र उद्यमशीलता विकासका लागि...
Read More Published on : 4 years agoग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यही जुलाई २७ र २८ अर्थात श्रावण ११ र १२ गते काठमाडौंमा हुने भएको छ । बिल्डिंग ग्लोबल एलाइन्स फर साइबर रिजिलेन्स भन्ने नाराका साथ इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल (एनपीसर्ट) ले यो समिट गर्न लागेको हो । समिटमा सूचना प्रविधि व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु,...
Read More Published on : 4 years agoमहानगरीय अपराध अनुसन्धान महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै अपरिचित व्यक्तिहरुले पठाएको ‘फ्रेण्ड रिक्वेष्ट एसेप्ट’ नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । साथै, जनमानसमा भ्रम सिर्जना गर्ने कुरा लेखेर विभिन्न व्यक्तिलाई अपमान एवं गाली गलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि नगर्न पनि महाशाखाले सचेत गराएको छ । महाशाखाका प्रमुख...
Read More Published on : 4 years agoमानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौँ मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ : १ स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले...
Read More Published on : 4 years ago